तराई क्षेत्रमा तातो लहरको सम्भावना

हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।