विश्वका दिग्गज प्रविधि कम्पनीहरूमा कर्मचारी कटौतीको लहर चलिरहेको छ । ओरेकलपछि अब फेसबुकको मातृ कम्पनी मेटाले समेत ठूलो संख्यामा कर्मचारी कटौतीको घोषणा गर्नुले विश्वव्यापी प्रविधि उद्योगमा गम्भीर परिवर्तनको संकेत दिएको छ ।
समाचार अनुसार कम्पनीले आगामी …