कांग्रेसको सदस्यता व्यवस्थापन समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने भएको हो …