अमेजनमा गूगल पिक्सेल १० सिरिज र पिक्सेल वाच ४ मा भारी छुट

काठमाडौं । अमेजनले आजदेखि गूगलका पछिल्ला स्मार्टफोन र स्मार्टवाचहरूमा आकर्षक छुटको घोषणा गरेको छ। 'पिक्सेल १०' सिरिजका सबै मोडलहरू पिक्सेल १०, १० प्रो, १० प्रो एक्सएल र १० प्रो फोल्डमा ३०० डलरसम्मको छुट उपलब्ध गराइएको छ। विशेष गरी …