सरकारलाई गलोपाको प्रश्न- २४ भदौको घटनामा संलग्नलाई के हुन्छ ?

१९ चैत, काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले भदौ २४ को घटनामा संलग्न दोषीहरूमाथि हुने छानबिनबारे चिन्ता व्यक्त गरेको छ । गलोपा अध्यक्ष दिनेश प्रसाईंले बिहीबार विज्ञप्ति निकालेर यस्तो चिन्ता व्यक्त गरेका हुन् । नयाँ …