रास्वपा महाधिवेशन- उद्घाटन भरतपुर गेस्ट हाउस चौरमा, बन्द सत्र प्रदर्शनी केन्द्रमा

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनको उद्घाटन चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा गर्ने भएको छ।