[EXCLUSIVE] स्मार्टसेल प्रकरणमा प्राधिकरणले ६ पटक गरेको पत्राचार राष्ट्र बैंकको रद्दीमा !

स्मार्ट टेलिकम प्रकरणमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेका कम्तीमा ६ वटा औपचारिक पत्राचारलाई राष्ट्र बैंकले बेवास्ता गरिएको तथ्य बिजपाटीले प्राप्त गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का सीईओ ज्योतिप्रकाश पाण्डेको भूमिका शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।   उनलाई सर्वोच्च अदालतले बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ […]