काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको दुर्घटनामा २१ वर्षीया युवती मारिया एडुआर्डा रोड्रिग्स डी फ्रेटासको मृत्यु भएको छ । उनी एक निजी कम्पनीले आयोजना गरेको बन्जी जम्पिङ कार्यक्रममा सहभागी भएकी थिइन् । सञ्चारमाध्यमका अनुसार कर्मचारीहरूले उनलाई सुरक्षा डोरी नबाँधी पुलबाट हाम फाल्न लगाएका थिए । त्यसपछि उनी करिब १३० फिटभन्दा बढी […]