चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा मलमासको अन्तिम सोमबारे औँसीका अवसरमा स्नान तथा पूजाआजा गर्ने श्रद्धालुको उल्लेख्य घुइँचो लागेको छ । सोमबारे औँसी तथा मलमासको अन्तिम दिन पवित्र स्नान गर्न देशका विभिन्न स्थानबाट भक्तजन देवघाटधाम पुगेका थिए । त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा स्नान गरी श्रद्धालुले पूजा, आराधना, दान तथा […]