यमबुद्ध स्केटपार्कमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने
२५ जेठ, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँस्थित यमबुद्ध स्केटपार्कमा हुने भएको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा देशभरबाट छनोट भएका …