नेपाली इन्डी-रक सिनलाई उचाइमा पुर्याउने ब्यान्ड – दी इलिमेन्ट्स
त्यसबेला उनी स्नातक तेस्रो वर्षमा पढिरहेका थिए । कपाल लामो थियो । कपाल पाल्नु उनको सौख थियो । तर, अरूका लागि समस्या । कक्षामा शिक्षकहरूलाई प्रश्न गर्दा पनि कुरा कपालमै अड्किन्थ्यो । यसो गर्दा कपाल, …