२६ वर्षदेखि हारिरहेका गुरु बराल समानुपातिक कोटाबाट सांसद

३० फागुन, विराटनगर । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा नसोचेको परिणाम भोगेको नेकपा एमालेले समानुपातिक तर्फ १६ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । पहिलो दल बन्ने दाबी सहित निर्वाचनमा होमिएको एमालेले प्रत्यक्ष तर्फ ९ सिट …