निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जाल, गलत सूचना र डीपफेकको प्रभाव देखिएको बताएका छन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एनएक्सटी २०२६ ग्लोबल समिटलाई शनिबार बिहान सम्बोधन गर्दै उनले डिजिटल प्लेटफर्महरू आधुनिक सूचना युद्धका माध्यम बनेको बताए । उनले नेपालमा युवाले नेतृत्व गरेको राजनीतिक परिवर्तनप्रति सावधानीपूर्ण […]