प्लेनमा खाना अर्डर गर्न जानिएन भने पर्न सक्छ गाईको मासु  (भिडियोसहित)

अन्तर्राष्ट्रिय उडानहरुमा खानेकुरा अनुसारको कोड हुन्छ । त्यो कोड बुझेर आफूलाई मन पर्ने खानेकुरा अर्डर गर्न सकिन्छ । बुझेर, पहिले नै खानेकुरा अर्डर गरियो भने यसबाट बच्न सकिन्छ ।