आईपीओ ल्याउने तयारीमा गर्जाङ उपत्यका हाइड्रोपावर

गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा अध्यक्ष अरुण कुमार सुवेदीले कम्पनीको हालसम्मको प्रगति तथा आगामी योजनाबारे जानकारी गराएका थिए । सुवेदीका अनुसार कम्पनीले पछिल्ला वर्षहरूमा विभिन्न चुनौतीबीच पनि व्यवस्थापनलाई सुदृढ बनाउँदै आएको छ । विशेषगरी विद्युत् प्रसारणसँग सम्बन्धित पूर्वाधार प्रगतिपछि परियोजनाको अवस्था सुधारतर्फ गएको उनले बताए । कम्पनीले […]