प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ९५ जनालाई स्पष्टीकरण सोधिएको छ। निर्वाचन आयोग अन्तर्गतको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ४५४ उजुरी दर्ता भएकामध्ये ती व्यक्तिलाई स्पष्टिकरण माग गरिएको हो। आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार राजनीतिक दल तथा उम्मेदवारलाई सोधिएका ९५ स्पष्टीकरणमध्ये ६२ वटाको जवाफ प्राप्त भएको छ। हालसम्म ८९ जनालाई स्पष्टीकरण […]