गौर तनावपछि एआईजी चतुर्वेदीको टोली मधेश झरेर थाल्यो काम

१० फागुन, काठमाडौं । रौतहटको गौरमा दुई समुदायबीच तनाव सिर्जना भएपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा चतुर्वेदी मधेश पुगेका छन् । केन्द्रीय सुरक्षा समितिको निर्णयपछि कार्य विभागका चुतुर्वेदी मधेश पुगेका हुन् । उनले त्यहाँ पुगेर स्थितीको वस्तुनिष्ठ …