नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै मन्त्रालयहरूको विभाजन, घटबढ र कुन मन्त्रीले कस्तो मन्त्रालय पाउने भन्ने दौडधुपले राजनीतिक वृत्त तात्ने गर्छ। विगतका वर्षहरूमा सरकार गठनको सुरुवाती विन्दुमै 'शक्तिशाली' मन्त्रालय हत्याउने होडबाजीले विकृतिको जग बसाल्ने गरेको …