नाइजेरियाकाे ग्यास खानीमा विस्फोट : ३८ मजदुरको मृत्यु
६ फागुन, काठमाडौं । नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको छ ।
स्थानीय स्रोतलाई हवाला दिँदै समाचार एजेन्सी एएफपीले ३८ जना मजदुरको ज्यान गएको समाचार सार्वजनिक गरेको …