उपभोक्ता ठग्ने ३ पसललाई वाणिज्य विभागको कारबाही

३ चैत, काठमाडौं । उपभोक्ता संरक्षण ऐन विपरीत कार्य गर्ने पसल तथा फर्महरू कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार काठमाडौं उपत्यकाका विभिन्न २२ उद्योग तथा पसल अनुगमन गर्दा ३ वटालाई जरिबाना …