काठमाडौं – फिल्म निर्माता शिवराज कार्की प्रकाउ परेका छन् । उनी ठगीको आरोपमा मंगलबार स्वयम्भू नजिकबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो । ‘अमेरिका लगिदिन्छु भने व्यक्तिहरूसँग पैसा उठाएर’ कारण उनलाई प्रकाउ गरिएको प्रहरीले बताएको छ । शिवराजको स्थायी ठेगना सिन्धुली हो । उनी पछिल्लो समय भारतमा रहेको […]