ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

११ चैत, मकवानपुर । कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्ज महानगरपालिका–३२ का २० वर्षीय …