जनकपुरधाम । मुक्त हरवा चरवा समुदायको सामाजिक न्याय, जलवायु अनुकूलन, भूमि अधिकार र समावेशी विकासका विषयलाई केन्द्रमा राख्दै मधेस प्रदेशस्तरीय दलित अधिकार सम्मेलनले १० बुँदे ‘बर्दिबास घोषणापत्र-२०८३’ जारी गरेको छ । महोत्तरीको बर्दिबासमा सम्पन्न जलवायु न्यायमा आधारित दलित अधिकार सम्मेलनले मुक्त हरवा चरवा समुदायको अधिकार संरक्षण र राज्यका सेवा सुविधामा प्रभावकारी पहुँच सुनिश्चित गर्न विभिन्न […]
काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६ गते संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवस छुट्टै मनाउने भएको छ । काठमाडौँको प्रज्ञा भवन कमलादीमा दिवसको समारोह आयोजना गर्न पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको सो समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी […]
जनकपुरधाम – मुक्त हरवा चरवा समुदायको जलवायु न्याय, सामाजिक समावेशीकरण तथा भूमि र वन अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका १० बुँदे ‘बर्दिबास घोषणापत्र–२०८३’ जारी गर्दै मधेस प्रदेशस्तरीय दलित अधिकार सम्मेलन सकिएको छ । आदिवासी जनजाति तथा स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम) नेपालको सहयोग र राष्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा महोत्तरीको बर्दिबासमा सम्पन्न मुक्त हरवा […]
दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली (बीईएसएस) विकास गर्न रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको छ। दुवै कम्पनीले यस सहकार्यलाई नेपालमा स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधार विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्। सम्झौताअनुसार सौर्य ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा स्टोरेज प्रविधिसँग एकीकृत गरी विद्युतीय सवारीसाधन (ईभी) […]