६ घण्टादेखि आदेश कुरेको कुर्‍यै प्रसाईंसहित तीनकुने घटनाका प्रतिवादी

२९ जेठ, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस बिहीबार साँझ ५ बजे नै सकिएको थियो । बहस सकिए पनि राति ११ बजेसम्म पनि आदेश आएको छैन । अदालतका …