बागमती प्रदेश सभा : विनियोजन विधेयक माथिको छलफल सकियो

मकवानपुर – बागमती प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकका सिद्घान्त र प्राथमिकता सम्बन्ध (कर प्रस्तावबाहेक) माथिको छलफल सकिएको छ । बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विधेयकबारेको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै वित्तीय अनुशासन कायम गरी प्रदेशका विभिन्न बहुवर्षीय योजना, भौतिक पूर्वाधार र कृषि उत्पादन गर्न तथा निजी क्षेत्रका उद्यमीलाई लगानी मैत्री बनाउन नीति […]