उम्मेदवारले नै अर्कै जिल्लाको नाम राखेर फेसबुकमा भोट मागेपछि…
१० माघ, काठमाडौं । देशभर चुनावी सरगर्मी बढेको छ । उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरू जनताका घर घरमा भोट माग्दै पुग्न थालेका छन् ।
जेनजी आन्दोलनपछि बदलिएको समीकरणकाबीच नयाँ दलहरू पनि चुनावी मैदानमा छन् ।
उम्मेदवारहरू सामाजिक सञ्जालदेखि …