२७ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ ।
मौसम पूर्वानुमान …
काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन ‘NXT 2026’ मा सम्मानित अतिथिका रूपमा निमन्त्रणा गरिएको छ । भारतीय संसद्को माथिल्लो सदन राज्यसभाका सदस्य कार्तिकेय शर्माले भट्टराईलाई पत्र लेख्दै फागुन २८ देखि ३० सम्म हुने उक्त कार्यक्रमका लागि निमन्त्रणा गरेका हुन् । दिल्लीमा हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी […]
२७ फागुन, काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतका दक्षिणी शहरहरूमा नयाँ आक्रमण गरेको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इजरायली सेनाले भने आफूले इरान समर्थित समूह हिजबुल्लाहलाई लक्षित लेबनानको राजधानी बेरुत र टायर शहरमा आक्रमण गरेको …
काठमाडौँ– जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो । सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ । सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम […]