यस्तो छ नर्सिङ तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सम्बन्धी प्रतिवेदन [पूर्णपाठ]

स्वास्थ्यखबरलाई प्राप्त प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको अभाव, कार्यभार बढी, पारिश्रमिकमा असमानता, जोखिम भत्ता तथा स्तरवृद्धिमा समस्या जस्ता कारणहरुले नर्स तथा स्वास्थ्यकर्मीहरुमा असन्तुष्टि बढेको सम्बोधनका लागि सिफारिस गरिएको छ।