रूसले एक हजार युक्रेनी सैनिकका शव युक्रेनलाई फिर्ता गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यो युद्धरत दुवै देशबीचको पछिल्लो शव आदान–प्रदान हो। बदलामा रूसले ३८ सैनिकका शव प्राप्त गरेको रूसी प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताएका छन्। मेडिन्स्कीले सामाजिक सञ्जाल टेलिग्राममा आदान–प्रदानको तस्बिर सार्वजनिक गरेका छन्, जसमा जैविक जोखिमबाट जोगिन प्रयोग गरिने सुरक्षात्मक पोसाक लगाएका व्यक्तिहरू र […]