करिश्माले माफी मागिन् : कुर्सीलाई ढोगिन्, कान समातेर उठ्बस गरिन्

काठमाडौं । अभिनेत्री तथा मोडल करिश्मा श्रेष्ठले खुट्टाले कुर्सीलाई टेकेको घटनामा माफी मागेकी छिन् । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल हेर्ने क्रममा उनले खुट्टाले कुर्सीमा टेकेको फोटो सार्वजनिक गरेकी थिइन् …