कमल थापाको प्रश्न : सबै यथावत रहने हो भने ७६ जनाको सहादत, अर्बौंको सम्पत्ति नष्ट गरिनुका अर्थ के हो?

राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारको कामकारबाहीबारे असन्तुष्टि व्यक्त गरेका छन्।