बञ्जरेडाँडामा फोहोर बिसर्जनमा अवरोध नगर्न कुलमान घिसिङको आग्रह

२ मंसिर, काठमाडौं। भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले बञ्जरेडाँडामा फोहोर बिसर्जनमा अवरोध नगर्न आग्रह गरेका छन् । काठमाडौं उपत्यकाको फोहोर फोहोर बिजर्सनमा अवरोध भएपछि भौतिक पूर्वाधारमन्त्री घिसिङले प्रभावित स्थानीय बासिन्दासँग आग्रह गरेका हुन् । मन्त्री घिसिङले बिजर्सन गर्न …