कांग्रेसको आग्रह- देउवा पक्षले भ्रमपूर्ण गतिविधि गरिरहेको छ, त्यसमा नलागौं

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको छ । देउवा समूहले रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसले केन्द्रीय …