२१ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका नेता किसान श्रेष्ठले तनहुँबाट बारा जिल्लामा आफ्नो मतदाता नामावली सारेका छन् ।
कलैयास्थित जिल्ला निर्वाचन कार्यालय पुगेर उनले शुक्रबार बारामा मतदाता नामावली सारेका हुन् ।
उनले आजै जीतपुरसिमरा उपमहानगरपालिका-४ …