ग्रेटर नेपालको धङधङीबाट विकास कूटनीतिमा फर्किए बालेन
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राजधानी काठमाडौंको मेयर रहँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेका थिए । वर्तमान संविधान र कानुनले नचिनेको नक्सा राखेकोमा प्रश्न खेप्नुपरे पनि उनी राष्ट्रवादी राजनीति गर्ने परम्परागत दलहरूभन्दा अझै …