राजा महेन्द्रले बसाएको व्यवस्थित सहर महेन्द्रनगर [फोटो फिचर]

हाल महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन्। हरेक गल्लीको आफ्नै विशेषता छ। विपद्का बेला पनि यहाँ सहज हुने गल्लीहरू निर्माण गरिएको छ। गल्लीमा बनेका कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन। पछिल्लो समय पार्किङ अभावले भने यहाँको बजार अस्तव्यस्त देखिन्छ।