चितवनमा तीन हजार २८२ को निःशुल्क आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा आइक्याम्पफोर चितवन र सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्रले तीन हजार २८२ जनाको निःशुल्क आँखा परीक्षण गरेको छ । शिविरमा मोतियाबिन्दु पहिचान भएका ३०३ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार मङ्सिर १ देखि ५ गतेसम्म जिल्लाका आठ स्थानमा […]