डोकेनीको तालमा याक्खा संस्कृतिः चासुवा तङ्नाम पर्व

RajdhaniDaily.com | धनकुटा । मंसिरको मधुरो घाम, खेतबारीबाट भित्र्याइएका सुनौलो धानका थुप्रा र च्याब्रुङको गहिरो तालसँगै साफु गाउँ एकाएक सांस्कृतिक रंगमा डुबेको देखिन्थ्यो। -