कार्यवाहक सभापतिज्यू– देउवा वा '६ भाइ' होइन, समयको चाल सुन्नुहोस्
देउवालाई सभापतिमा राखेर र उनले संसदको टिकट बाँडेर कांग्रेसले आगामी निर्वाचन लड्न सक्दैन। कांग्रेसको सारा समय र ऊर्जा उनको घरमा जलेको पैसाको प्रतिरक्षा गर्दागर्दै सकिनेछ। 'एआई हो, एआई' भन्दाभन्दै सकिने छ।