कार्तिक २६ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

मेष : तपाईंका लागि शुरुमा स्वास्थ्य समस्या, हानि भए पनि मध्याह्नदेखि लाभ, सम्मान होला । वृष : धन लाभ, जीवनसाथीबाट सहयोग हुने देखिन्छ तर दिउँसोदेखि रोग, कार्य बाधा हुन सक्छ । मिथुन : दिन शुभ फलदायक छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, प्रेममा सफलता, शुभ यात्रा होला । कर्कट : समय शुभ भएकाले काममा सफलता, […]