काठमाडाैँ। सेनेगलको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । सोमबार थप शव फेला परेपछि मृतकको सङ्ख्या बढेको आपत्कालीन सेवा विभागले जनाएको छ। उत्तरी सेनेगलको सेन्ट लुइसबाट स्पेनको तटतर्फ जाँदै गरेको उक्त डुङ्गा आइतबार राजधानी डाकारको उत्तरमा पर्ने केबेमेर सहरनजिक समुद्रमा पल्टिएको थियो। गृह मन्त्रालयले आइतबार घटनामा कम्तीमा २१ जनाको मृत्यु […]