बालेनको प्रश्न: देश कांग्रेस र एमालेले जलाउने दोष अरुलाई दिने ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनका बेला पूरै देश कांग्रेस-एमालेले जलाएको आरोप लगाएका छन् ।