नगर विकास कोषद्वारा १६ अर्ब ऋण प्रवाह

सहरी विकास मन्त्रालय अन्तर्गतको कोषले शहरी पूर्वाधार आयोजनामा वित्तीय (ऋण/अनुदान) प्रवाह गरेर नगरका बसपार्क, खानेपानी जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माण लगायतका क्षेत्रमा लगानी गरेको छ।