प्रदेश लोक सेवा आयोग: सातौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत सातौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान गरेको छ। आयोगले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनका आधारमा हुने बढुवाका लागि सूचना प्रकाशित गरेको हो। आयोगले सोमबार सूचना जारी गर्दै स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० बमोजिम योग्यता पुगेका […]