पार्टीको संसदीय भूमिका केलाउँदै नेकपा

४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संसदीय भूमिका केलाउँदै छ । यसबारे केन्द्रीय संयोजन समितिको बैठकमा छलफल हुने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ‘संसद्भित्र हामीले खेल्दै आएको भूमिका र आगामी दिनमा …