जब हिमाल रून्छ, न्याय कसले दिन्छ?

नेपालले आज एउटा अझ गम्भीर प्रश्न सोध्नुपर्छ — जब हिमाल रून्छ, न्याय कसका लागि मागिन्छ? त्यो न्याय कसले दिन्छ? र, कसरी दिन्छ?