आज पानी पर्छ कि पर्दैन ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।