कति काम लाग्ने छ अर्थमन्त्री वाग्लेले ल्याएको सेयर बजार सुधार्ने योजना?

कुनै पनि सुधार योजना कति सफल भयो भन्ने कुरा त्यसमा कति बुँदा छन् भन्नेले होइन, त्यसले बजारको संरचना र अर्थतन्त्रमा दीर्घकालमा कस्तो परिवर्तन ल्याउँछ भन्नेले निर्धारण गर्छ।