उदयपुरबाट भोजपुर जोड्ने सुनकोशीको पुल अलपत्र

उदयपुर ।  उदयपुरको भौदण्डीगढी नगरपालिका वडा नं १ रानीटारबाट भोजपुरको आमचोक गाउँपालिका ५ जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु गरेको १० वर्ष भए पनि निर्माण व्यवसायीको लापरबाहीका कारण आधा काम सकेर अलपत्र अवस्थामा छाडिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका र भोजपुरको आमचोक गाउँपालिका जोड्न रानीटारमा ०७४ मा निर्माण सुरु गरिएको १० वर्ष पुग्न लाग्दा पनि […]