अमेरिकाको सरकारी खर्च विधेयकमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच भएको गतिरोधका कारण सरकार शटडाउन जारी रहँदा नयाँ अमेरिकी नागरिक बन्ने तयारीमा रहेका सयौं व्यक्तिहरू प्रभावित भएका छन्। भर्जिनियास्थित युएससीआईएस कार्यालयमा गत शनिबार नागरिकता वितरण समारोह अचानक रद्द भएपछि विश्वका विभिन्न देशबाट आएका करिब एक दर्जन आवेदकहरू अन्योलमा परेका थिए । अमेरिकी नागरिकता लिने प्रक्रियाको अन्तिम चरणमा […]